काठमाडौं । नेपाली कांग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनमा महिला खुलातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
२५६५ मतगणना हुँदा डिला संग्रौला पहिलो स्थानमा देखिएकी छन् ।
२५६५ गन्दा कसले कति ल्याए ?
डिला संग्रौला – १२६८
पुष्पा भुषाल – ११९६
आरजु राणा देउवा – १११६
अम्बिका बस्नेत – ९९८
ईश्वरी न्यौपाने – ९८५
सरिता प्रसाईं – ९४९
रमा कोइराला – ८१३
सुशीला ढकाल – ७९४
रंगमती शाही – ७८०
अनिता देवकोटा – ७७४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया