खुला महिला र मधेसी महिलातर्फको मतगणना गर्ने तयारी

लोकपथ
385
Shares

काठमाडौं । नेपाली कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणना सकिएसँगै निर्वाचन समितिले सार्वजनिक गर्ने तयारी गरेको छ ।

अब खुला महिला र मधेसी महिला तर्फको मतगणना गर्ने तयारी भएको छ ।

निर्वाचन समितिले खुला केन्द्रीय सदस्यको मतगणना सार्वजनिक गरेसँगै खुला महिला र मधेसी महिला तर्फको गणना गर्न लागेको हो ।

महिला खुला केन्द्रीय सदस्यमा ९ जना चयन हुने छन् । त्यसका लागि ३० जना चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै मधेसी महिलामा चार जना चयन हुने छन् भने पाँच जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?