अधिकारको लडाइँ निरन्तर लड्नुपर्छ – डा. भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनको संस्थागत गर्दै थप अधिकारका लागि निरन्तर लडाइँ लडिरहनुपर्ने बताएका छन् । 

नयाँ शक्ति पार्टीको भातृ संगठन तमु राष्ट्रिय परिषद नेपालको दोस्रो राष्ट्रिय भेलाको पोखरामा उद्घाटन गर्दै भट्टराईले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्र कसैको दयामाया नभई विभिन्न आन्दोलनको बलबाट प्राप्त भएको बताए ।  

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?