नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना जारी रहेको छ । आदिवासी जनजातितर्फको सह–महामन्त्रीको २८७३ मत गनिसक्दा विकास लामाले ११६९ मत तथा भीष्मराज आङ्देम्बेले १६६० मत प्राप्त गरेका छन् । लामा शेखर कोइरादा प्यानलबाट उम्मेदवार भएका थिए भने आङ्देम्बेलाई देउवा प्यानलले अगाडि सारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया