२८ सय ६७ मत गन्दा पूर्णबहादुर खड्काले बनाए अग्रता

लोकपथ
427
Shares

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको उपसभापतितर्फको जारी मतगणनामा पूर्णबहादुर खड्काले सर्वाधिक मत पाएर अग्रता बनाइरहेका छन् । यस्तै धनराज गुरुङ पछिपछि रहेका छन् ।

हालसम्म २८६७ मत गणना भएकामा खड्काले १३२१ तथा गुरुङले १२६७ मत पाएका छन् । यस्तै चन्द्र भण्डारीले १११५, दिव्यश्वरी शाहले ११२, महेश आचार्यले २६६, विजय गच्छदारले १२१३ र सुजाता कोइरालाले ३७८ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?