नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि फेरि समय थप गरिएको छ । काँग्रेस निर्वाचन समितिले मत हाल्ने समय साढे ११ बजेसम्मको लागि थप गरेको हो । यसअघि पनि समितिले पटक पटक मत हाल्ने समय थप गरेको थियो ।
काँग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया