मतदान अन्तिम चरणमा

लोकपथ
434
Shares
dtbfg ug{ nfda4 dtbftf sf7df8f}F, @& dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zgdf dtbfg ug{ nfOgdf a;]sf dtbftf . tl:a/ M rG›snf If]qL÷/f;;

नेपाली काँग्रसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ।  निर्वाचन समितिका अनुसार सोमबार राति साढे ८ बजेसम्म ४ हजार ३७ मत खसेको छ भने उपसभापतिको ४२ सय र अरुको ३७ सय मत खसेको छ ।

निर्वाचन समितिले राति ९ बजेसम्म मतदानको समय तोकेको छ । काँग्रेसमा सोमबार मध्यान्ह साढे १२ बजेदेखि मतदान सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?