देउवा पक्षले टुंग्यायो सहमहामन्त्रीको नाम, को-को छन् ? (सूचीसहित)

लोकपथ
2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि संस्थापन सभापति शेरबहादुर देउवा पक्षले सहमहामन्त्रीको नामावली टुंंग्याएको छ ।

विभिन्न कोटाबाट निर्वाचित हुने ८ सहमहामन्त्रीमा देउवा पक्षले उम्मेदवारको नाम टुंग्याएको हो।

को को छन् ?

जनजातीबाट : भीष्मराज आङ्देम्बे,

दलितबाट : मान बहादुर विश्वकर्मा

मधेसीबाट : महिन्द्र यादव

खसआर्यबाट : किशोर सिंह राठोर

थारुबाट : उमाकान्त चाैधरी

मुस्लिमबाट : फर्मुल्लाह मन्सुर

पिछडिएको क्षेत्रबाट : जीवन बहादुर शाही

महिलाबाट : डीना उपाध्याय

त्यसैरी अन्य पदाधिकारीहरुको भने टुंगो लाग्न बाँकी रहेको छ । संस्थापनले सभापतिमा शेरबहादुर देउवालाई नै स्वीकार गरेर अघि बढ्ने बताए पनि अन्य पदाधिकारीको भने नाम टुंगिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?