काठमाडौं । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने सहमति भएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा प्रचण्डबीच सोमबार दुई बुँदे समझदारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया