यी हुन् माओवादीले टुंगो लगाएको ८४ केन्द्रीय सदस्य

काठमाडौं । तत्कालिन  नेकपा माओवादीले  एकीकृत पार्टीको लागि ८४ केन्द्रीय सदस्यको टुंगो लगाएको छ ।

 तत्कालिन माओवादीले आफ्नो भागमा ४५ प्रतिशत अर्थात २०० केन्द्रीय सदस्य पाउँछ । बाँकी केन्द्रीय सदस्यको टुंगो लगाउने क्रममा सो पार्टी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?