नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिष्टमा वहुमतको दम्भ देखिन थालेको आरोप लगाएका छन् ।
कांग्रेसको सैनामैना नगरसभा उद्घाटन गर्दै नेता थापाले लोकतन्त्रमा जित र हार स्वाभाविक भएपनि कम्युनिष्टहरुमा जितको दम्भका संकेतहरु देखा पर्न थालेको टिप्पणी गरे ।
चुनावमा भएको हारवाट पार्टी नआत्तिएको दावी गर्दै उनले कार्यकर्तालाई धैर्य र संयम हुन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया