काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । नवगठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । पार्टी एकता घोषणसभामा नवगठित पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका तर्फबाट ६ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । एकतासँगै अब संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ । पुर्नगठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।
एसियामा चीन र भियतनामपछि ‘नेपाल कम्युनिष्ट पार्टी’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ । पार्टी एकताका केही दृश्यहरु लोकपथ डटकमको लेन्सबाट । हेर्नुस्, (फोटोफिचर)







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया