फोटोमा हेर्नुहोस्,एकता घोषणासँगै दीपावली

एकता गर्ने भनिएको ९ महिनापछि एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरिएसँगै दिपावली गर्न थालिएको छ । गत असोज १७ गते दुई पार्टीबीच चुनावी गठबन्धन गरेसँगै निकट भविष्यमा एकता गर्ने भनिएको थियो । त्यसैले पार्टी एकता हुँदैन कि भन्ने आशंका अधिकांशमा थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?