एमाले र माओवादीबीच एकता घोषणा भएको छ । सभागृहमा आयोजित कार्यक्रममार्फत नेता माधव नेपालले पार्टी एकतासम्बन्धी घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा सरकारले गठन गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान पूरा गर्ने अभियानमा एकताले बल पुग्ने उल्लेख गरीएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया