काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । एकता प्रक्रियामा रहेका दुई दल मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्दैछन् ।
एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको बैठक र माओवादीको प्रचण्डा निवास खुमलटारमा बठैक बसेको हो ।
अबको केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत पार्टीको बैठक बस्दैछ ।
त्यस्तै निर्वाचन आयोगमा दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताको लागि निवेदन दिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया