काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले बिहिबार बिहान ११ बजेको लागि बैठक बोलाइएको जानकारी दिए ।
बालुवाटारमा बस्ने उक्त बैठकमा पार्टी एकताको कार्यसूची रहेको छ ।
यस्तै माओवादी केन्द्रले आज बैठक बोलाएको छ । एमाले र माओवादीबीच सकेसम्म भोलि नै पार्टी एकताको घोषणा गर्ने तयारी छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया