काठमाडौं । भारतीय जनता पार्टीका विधायक किर्ति आजादले नेपालको सन्दर्भमा दिएको अभिव्यक्तिप्रति प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राष्ट्रवादी’ले आपत्ति जनाएको छ ।
पार्टीका सहप्रवक्ता जनकराज पाठकले एक विज्ञप्ति जारी गर्दै नेपाली भूभागबारे आजादको गैरजिम्मेवार अभिव्यक्ति आएको बताएका छन् ।
आजादको वक्तव्यबारे नेपाल सरकारले भारत सरकारसंग वार्ता गरी यस्तो व्यवहारमा रोक लगाउनुपर्ने माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया