सर्वोच्च अदालतको ‘फुल कोर्ट’को बैठक सुरु

लोकपथ
476
Shares

काठमाडौं । सर्वोच्च अदालतको ‘फुल कोर्ट’को बैठक सुरु भएको छ ।

पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएपछि शोक प्रस्ताव पारित गर्ने बैठक बसेको हो । सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो ।

फुल कोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका न्यायाधीशहरू शोक प्रस्ताव पारित गर्न बसेको बैठकमा भने सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?