बानेश्वरको बीच सडकमा भ्वाङ !

RSS
308
Shares
sf7df8f}F, * sflQsM ;8sf] aLr efudf k/]sf] vfN8f] gofFafg]Zj/ dLgejg ;8sv08sf] aLr efudf ;f]daf/ b]lvPsf] vfN8f] . ;8ssf] aLr efudf crfgs vfN8f] x’Fbf oftfoft;d]t s]xLa]/ cj¿4 ePsf] lyof] . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । नयाँबानेश्वर मीनभवन सडकखण्डको बीच भागमा सोमबार खाल्डो देखिएको छ । सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको हो ।

 

सडकको बीच भागमा अचानक खाल्डो हुँदा यातायातसमेत केहीबेर अवरूद्ध भएको छ । सवारी साधनहरु सर्भिस लेनतर्फबाट संचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?