एमालेको नयाँ लोगो सार्वजनिक

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेले परिमार्जित लोगो सार्वजनिक गरेको छ ।

विधान महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेपछि नयाँ लोगो सार्वजनिक भएको हो ।

जसमा सूर्यको बीचमा हसियाँ हथौडा राखिएको छ । यसअघि पार्टीको चुनाव चिह्न सुर्य रहेको थियो ।

शुक्रबारबाट ललितपुरस्थित सनराइज सभामा सुरु भएको महाधिवेशन आजबाट सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?