प्रतिनिधिसभामा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत

लोकपथ
364
Shares

काठमाडौं । एमाले सांसदको अवरोधका बीच प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ ।

बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक ​बहुमतले स्वीकृत भएको हो । तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।

ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?