काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए ।
राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस हुँदा एमाले सांसदहरु रोष्टम अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया