कांग्रेस निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा

लोकपथ
154
Shares

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् ।

संयोजक यादवले विहीवार पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् ।

उनले राजिनामा दिएसँगै कांग्रेस महाधिवेशनमा अन्योलता छाएको छ ।

महाधिवेशनको तयारीमा लागेको कांग्रेसको ५६ जिल्लामा अधिवेशन सकिएको छ भने २१ जिल्लामा अधिवेशन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?