सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुने

लोकपथ
77
Shares
file photo

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको शीर्ष नेताहरुको बैठक आज बिहान ९ बजे बस्नेगरी बोलाइएको हो ।

बैठकमा मन्त्रिपरिषद्को बिस्तार गर्ने सम्बन्धमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?