काठमाडौं । दशैं, तिहार र छठ पर्व लगायतका चाडलाई लक्षित गर्दै सरकारले सहुलियत पसल सञ्चालनमा ल्याएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संसथानलगायतका संस्थाहरुले आफ्नो बजेट सीमा भित्र रही असोज १ गतेदेखि ६० दिनसम्म आ–आफ्ना उत्पादन छुट तथा सहुलियतमा बिक्रि वितरण गर्ने बताएका छन् ।
कुन वस्तु किन्दा कति छुट?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया