छोरी समीशासँग देखिइन् शिल्पा शेट्टी, पापाराजीलाई दिइन् ‘पोजेटिभ रेस्पोन्स’

लोकपथ
378
Shares

काठमाडौं । बलिउड एक्ट्रेस शिल्पा शेट्टीको श्रीमान् राज कुन्द्रा हाल जेलमा रहेका छन् । शिल्पा शेट्टीको जीवनमा आएको समस्याका बावजुत पनि उनी काममा फर्कीएकी छिन् ।

श्रीमान् राज कुन्द्रा पोर्नोग्राफी केसमा जेल परेपछि उनी तनाबमा देखिएकी छिन् । हालै शिल्पा शेट्टी र उनको छोरी समीशालाई पापाराजीहरुले घरको बाहिर दखेपछि फोटो खिचेका थिए ।

पापाराजीहरुलाई शिल्पाले हाँसेर राम्रो रेस्पोन्स गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

हेर्नुहोस् तस्बिर : 

श‍िल्पा-समीशा

श‍िल्पा-समीशा

श‍िल्पा-समीशा

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?