पर्वमा भिडभाड गर्न प्रशासनले लगायो रोक

RSS
140
Shares

काठमाडौं । कैलालीमा पर्वहरमा भिडभाड गर्न रोक लगाइएको छ । गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा भिडभाड गर्न नपाइने भएको हो ।

कोभिड–१९ को सङ्क्रमण तथा जोखिमदर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?