काठमाडौं । बलिउड एक्टर रणबीर कपूर र अभिनेत्री आलिया भट्टको सम्बन्ध सार्वजनिक भइसकेको छ । उनीहरु खुलेर भेट घाट गर्ने गरेका छन् ।
आलिया एयरपोर्ट बाहिर आउने क्रममा रणबीरको जस्तै लुक्समा देखिएकी छिन् ।
एयरपोर्टमा रहेका पापाराजीहरुले उनलाई रणबीरको जस्तो लुक्समा देखेपछि प्रश्न पनि गरेका थिए । पापाराजीले उनलाई रणबीरको क्याप लगाएको भनेर प्रश्न गरेका छन् ।
केही समय अयाडी रणबीरले लगाएकै जस्तो क्यापमा आलिया पनि देखिएकी थिइन् ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया