स्पेनमा भ्याकेसन ईन्जोय गर्दै भूमि पेडनेकर, बिकिनीमा सेयर गरिन् तस्बिर

लोकपथ
147
Shares

काठमाडौं । बलिउड अभिनेत्री भूमि पेडनेकर अहिले भ्याकेसन मनाउन स्पेनमा छिन् । उनकी बहिनी समीक्षा पेडनेकर पनि उनीसँगै भ्याकेसनमा रहेकी छिन् ।

भूमिले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रामामा आफ्नो भ्याकेसनको तस्बिर अपलोड गरेकी छिन् ।

भूमिले बिकिनीको तस्बिर अपलोडका साथै आफ्नो स्टोरीजमा पनि बिकिनीको तस्बिर अपलोड गरेकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

भूमि पेडनेकर

भूमि पेडनेकर

भूमि पेडनेकर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?