सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश : २० प्रतिशत संख्या पुर्‍याए पार्टी फुटाउन पाउने

लोकपथ
728
Shares

काठमाडौं । सरकारले २० प्रतिशत दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने किसिमको अध्यादेश ल्याएको छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख रहेकोमा अब राजनीतिक दलले सहज रुपमा दल फुटाउन पाउने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?