काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका ९ वटा भातृ संस्थाहरुको म्याद ६ महिना थप गरेको छ ।
कांग्रेसले आफ्ना भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद ६ महिना थप्ने निर्णय गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया