काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई बहिस्कार नगरेको बताएको छ ।
प्रतिष्ठानले आइतवार एक विज्ञप्ति जारी गर्दै गायक दुर्गेश थापालाई बहिस्कार गरिएको नभई प्रतिष्ठानको साधारण सदस्यता खारेज गरेको प्रष्टिकरण दिएको हो ।
उनले ‘ख्यास्स पुतली’ नामको तिज गित बजारमा ल्याएका थिए । सो गित विवादमा तानिएपछि लोक तथा दोहोरी गीत प्रतिष्ठानले बहिस्कार गर्ने निर्णय गरेको हल्ला चलेको थियो । उनलाई गितबाट ‘ख्यास्स पुतली’ शब्द हटाउन प्रतिष्ठानले ध्यानाकर्षण गराएको भएपनि उनले मानेनन् भने बरु बहिस्कार नामको गित निकाल्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया