यस्ता छन् संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठसहित)

लोकपथ
161
Shares

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले बुझाएको न्युनतम साझा कार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।

सिंहदरबारमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई तथा जसपाका उपाध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

न्यूनतम साझा कार्यक्रम काँग्रेसका नेता तथा गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले पढेर सुनाएका थिए ।

हेर्नुहोस् पूर्णपाठ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?