काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची सार्वजनिक भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/७७ को सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री देउवाले नै सुरक्षण मुद्रासम्बन्धी विधेयकलाई सभामा पेस गर्नेलगायका कार्यक्रमहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया