काठमाडौं । चीनको वुहान सहरका सबै नागरिकको कोभिड – १९ परीक्षण गरिने भएको छ ।
वुहानमा पुनः कोभिड – १९ संक्रमण देखिन थालेपछि वुहानभरका नागरिकको परीक्षण गर्न लागिएको हो ।
पहिलोपटक वुहानमा ७ नयाँ संक्रमित फेला परेसँगै सबैको परीक्षण गर्न लागिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया