काठमाडौं । आज महाकाली, कोशी, कमला र यिनका सहायक नदीहरूमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान महाशाखाको छ ।
हेर्नुहोस् देशभरका मुख्य मुख्य नदीमा नदीको बहाव कस्तो रहनेछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया