काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा अस्वस्थ भएका छन् ।
अस्वस्थ भएको कारणले प्रधानमन्त्री देउवा अहिले आराम गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवा अस्वस्थ भएपछि आज बिहान १० बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक पनि स्थगित भएको छ ।
उनको स्वास्थ्य अवस्था सुधार भए बैठक आजै दिउँसो चार बजे बस्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया