काठमाडौं । बारबरा फाउण्डेसनले कोभिड १९ को संक्रमणका बेलामा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने संघसंस्था र व्यक्तिलाई कोभिड – १९ विशिष्ट सम्मान प्रदान गरेको छ ।
फाउन्डेसनले शनिवार काडमाडौंका एका कार्यक्रम आयोजना गरी विभिन्न संघ,संस्था र व्यक्तिलाई सम्मान प्रदान गरेको हो ।
फाउण्डेसनकै कार्यकारिणी सदस्य तथा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहिृद घिमिरेले सम्मानका लागि उपलब्ध गराएको एक करोड रुपैयाँ बाट पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
हेर्नुहोस् सम्मान पाउने संघ,संस्था तथा व्यक्तिको सूची :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया