काठमाडौं । आज कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, बिषेशगरी सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने तथा कर्णाली र यसका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान रहेको महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया