यूएईमा पुलिस रिपोर्ट अनिवार्य नहुने

काठमाडौं, १९ चैत – नेपालको लगातार अनुरोध र पहलपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य नगर्ने भएको छ ।यूएईको विदेश मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी यस्तो निर्णय गरेको हो ।यस निर्णयको विषयमा त्यहाँस्थित नेपाली दूतावासले जानकारी गराएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?