काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेको एक नेताले बताए।
रावलले हतारमा राजीनामा दिएको ओलीले बताए । ओलीले भने,”राजीनामा दिँदा सल्लाह गर्नुपर्ने थियो तर उहाँले सल्लाह नै नगरी राजीनामा दिनु भएको छ, त्यसैले सकिन्छ भने राजीनामा फिर्ता लिनुस्।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया