नेपाल खेलकुद महासंघले निकाल्यो राँके जुलुस (तस्वीरसहित)

लोकपथ
2.6k
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघले सर्वोच्च अदालतको परमादेश गलत नियत र विदेशी चलखेलबाट आएको भन्दै विरोधको कार्यक्रम शुरु गरेको छ ।

शंकरदेव क्याम्पसबाट शुरु भएको राँके जुलुस पुतलीसडक हुँदै प्रदर्शनी मार्गको नेपाल मानविकी क्याम्पसमा गई समापन भएको थियो ।

समारोहमा महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, उपाध्यक्ष प्रभात विक्रम कटुवाल, महासंघका पदाधिकारीहरु लगाएत उपत्यका विशेष कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको महासंघका उपत्यका सह सचिव विवेक घिमिरेले लोकपथलाई जानकारी दिए ।

हेर्नुहोस तस्वीर :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?