काठमाडौं । एमालेमा सहमति जुट्दै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर स्थित नेता नेपालको निजी निवास पुगेका थिए ।
उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ । भेटमा नेता नेपालले सर्वोच्च अदालतमा पेश गरिएका हस्ताक्षर फिर्ता नहुने बताएका नेता नेपालको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया