काठमाडौँ, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक सल्लाहकारमा सुशील प्याकुरेललाई नियुक्त गरेकी छिन् ।काठमाडौँ जिल्ला कंलकी निवासी दिने प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी विज्ञ पदमा नियुक्त गरेको राष्ट्रपतिका कार्यलयले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया