काठमाडौंको भत्केको पुलमा कान्छी विक मृत फेला

लोकपथ
420
Shares

काठमाडौं । काठमाडौंमा एक जना मृत फेला परेकी छिन् ।

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित भत्केको पुल नजिक मन्दिर परिसरमा
सोही ठाउँ बस्ने ओखलढुंगा घर भएकी ३६ वर्षीया कान्छी विक शनिवार मृत अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?