काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित दिपिका गेष्ट हाउसको शौचालयमा मकवानपुर घर भएका ४५ वर्षीय भिम थिङ आज शुक्रवार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया