काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी काठमाडौंमा वितरणको शुभारम्भ गर्दै मेलम्ची आयोजनाका परिकल्पनाकार तत्कालिन प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई ‘किशुनजी’ लाई स्मरण गरेकी छिन् ।
शुक्रवार राष्ट्रपति भण्डारीले काठमाडौंको भृकुटीमण्डपमा खानेपानीको वितरणको उद्घाटन गर्दै खानेपानी आयोजनाको परिकल्पनाकार किशुनजीलाई स्मरण गरेकी हुन् ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै आयोजनाको निर्माणमा सहयोग गर्न सहयोग दिने सबैलाई धन्यवाद दिएकी छिन् ।
साथै विकास निर्माणका काममा बाधा पुर्याउनु गलत हुने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया