सांसद प्रदीप यादवले लगाए कोरोनाविरुद्धको खोप

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा सांसद प्रदीप यादवले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले आज (बुधवार) नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर कोरोनाविरुद्धको पहिलो डोजको खोप लगाएका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई आजदेखि कोरोना खोप लगाउन शुरु गरिएको हो ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसदहरु लाइनमा बिसिरहेका सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?