संसद पुर्स्थापना गर्ने सर्वोच्चको निर्णयको कांग्रेसले गर्‍यो स्वागत (विज्ञप्तिसहित)

काठमाडौं । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई नेपाली कांग्रेसले स्वागत गरेको छ ।

पुस ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई कांग्रेसले शुरु देखिनै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भन्ने निर्णय गरेको थियो ।

संसद पुुनर्स्थापनापछि एक विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले सर्वोच्चको निर्णयमा कसैलेपनि दवाव दिन नहुने बताउँदै आएको बताएका छन् ।

.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?