काठमाडौं । अमेरिकामा पूर्व राष्ट्रपति बराक ओबामा दम्पत्तीको जसरी नै दुई जना बालबालिकाले फोटोशूट गराएका छन् । जुन फोटो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।
![]()
बराक ओबामा र मिशेल ओबामाले २० जनवरीमा नयाँ राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहमा यहि भेषभुषा लगाएका थिए । मिशेल ओबामाले यो तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।
Ryleigh & Zayden, you nailed it! 😍💕
📷: its_allry on IG pic.twitter.com/82jMswh3Lk— Michelle Obama (@MichelleObama) February 1, 2021
अहिले यी बालबालिकाको फोटो सोसल मिडियामा अत्याधिक शेयर भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया